FAQs Complain Problems

नागरिकता प्रतिलिपि सिफारिस

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू.१००
आवश्यक कागजातहरु: 

नागरिकता नियमावली २०६३ अनुसारकाे प्रतिलिपिकाे लागि ताेकिएकाे अनुसूची फारम

अटाे साइज फाेटाे २ प्रति

विवाहितकाे हकमा विवाह दर्ता प्रतिलिपि र पतिकाे नागरिकताकाे प्रतिलिपि

प्रक्रिया: 

ताेकिएकाे कागजात लिइ वडा कार्यालयमा जाने