FAQs Complain Problems

नाम, थर, जन्म मिती फरक फरक भए सो व्यक्ति एकै हो भनी सिफारिस गर्ने

लाग्ने समय: 
३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. आवश्यक अनुसार सर्जमिन मुचुल्का
४. नाम, थर, जन्म मिति दोहोरो परेको खुल्ने कागजातहरू