FAQs Complain Problems

पेश्की फछ्र्योट तथा भुक्तानी

लाग्ने समय: 
७ दिनभित्र
जिम्मेवार अधिकारी: 
लेखा अधिकृत
सेवा दिने कार्यालय: 
आर्थिक प्रशासन शाखा
सेवा शुल्क: 
नि ;शुल्क
आवश्यक कागजातहरु: 

१. बिल भरपाई, प्रविधिक कागजात, सम्झौता बमोजिम उपभोक्ता समितिले व्यहोरेको रकम वा जनश्रमदान गरेको रकम तथा अन्य कागजातपत्र
२. सार्वजानिक परिक्षण/सामाजिक परिक्षण
३. वडाको सिफारिस (प्राविधिक प्रतिवेदन)
५. निर्माण सम्पन्न प्रतिवेदन