FAQs Complain Problems

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र सञ्चालन अनुमति

लाग्ने समय: 
स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त भएको ६० दिनभित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सामाजिक विकास शाखा
सेवा शुल्क: 
प्रति सिफारिस रु ५०००
आवश्यक कागजातहरु: 

१. शैक्षिकसत्र सुरु हुनुभन्दा ४ महिना अगाडिको सम्बन्धित विद्यालयको निवेदन
२. संस्था भएमा संस्था दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाण
३. सञ्चालक समितिको विवरण, नागरिकताको प्रमाणपत्र प्रतिलिपि
४. आफ्नो भवन भए जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि,
    भाडामा भए सम्झौतापत्र, जग्गा धनी प्रमाणपत्र र धनीको        नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
५. निर्माण सम्पन्न प्र.पतिलिपि (नक्सा पास)
६. शिक्षा ऐन नियामावली तथा सम्बन्धीत निकायले तोकेका अन्य मापदण्ड पूरा गरेको कागजात
७. सम्बन्धित वडा कार्यलयको सिफारिस