FAQs Complain Problems

फोहर मैला संकलन अनुमति

लाग्ने समय: 
१५ दिन(वडा समितिको निर्णय बाट )
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि ;शुल्क
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्ति वा संस्थाको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. संस्था भए संस्थाको प्रमाणपत्र को प्रतिलिपि
४. कार्ययोजना र कार्यक्षेत्र