FAQs Complain Problems

बैबाहिक अंगीकृत नागरिकताकाे लागि सिफारिस

लाग्ने समय: 
७ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि शुल्क
आवश्यक कागजातहरु: 

१. नागरिकता नियमावली २०६३ अनुसारकाे ताेकिएका ढाँचामा निवेदन

२. नेपाली नागरिकतासँग विवाह भएकाे विवाह दर्ता प्रमाणपत्र र पतिकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि

३. सम्बिन्धत देशकाे नागरिता त्यागेकाे प्रमाण

४. फाेटाे २ प्रति

५. अावश्यक अनुसार सर्जमिन मुचुल्का समेत

प्रक्रिया: 

अावश्यक कागजातकाे साथ वडा कार्यालयमा निवेदन