FAQs Complain Problems

मातृभाषा शिक्षा दिने विद्यालयको अनुमति

लाग्ने समय: 
स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त भएको ६० दिन भित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सामाजिक विकास शाखा
सेवा शुल्क: 
रु १०००
आवश्यक कागजातहरु: 

१. शैक्षिकसत्र सुरु हुनुभन्दा ४ महिना अगाडिको निवेदन
२. संस्था भएमा संस्था दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाण
३. सञ्चालक समितिको विवरण, नागरिकताको प्रमाणपत्र प्रतिलिपि
४. आफ्नो भवन भए जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि,
५. निर्माण सम्पन्न प्र.पतिलिपि (नक्सा पास)
६. भाडामा भए सम्फौतापत्र, जग्गा धनी प्रमाणपत्र र धनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
७. शिक्षा ऐन नियामावली तथा सम्बन्धित निकायले तोकेका अन्य मापदण्ड पूरा गरेको कागजात
८. सम्बन्धित वडा कार्यलयको सिफारिस