FAQs Complain Problems

समाचार

मोही नामसारी (एकाघर परिवार भित्र ) ५ रोपनी भन्दा माथि

लाग्ने समय: 
कागजात पुगेको ५ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु २५००
आवश्यक कागजातहरु: 

१. मोहीको नागरिकताको प्रतिलिपि
२. फिल्डबुकको प्रतिलिपि
३. मृत्युदर्ता र नाता प्रमाणितको प्रतिलिपि
४. हकदारको मञ्जुरीनामा
५. अन्य आवश्यक कागजातहरू