FAQs Complain Problems

मोही लगत कट्टा सिफारिस (एकाघर परिवार भित्र )५ रोपनी भन्दा माथि

लाग्ने समय: 
कागजात पुगेको ५ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रू.२५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. एकै परिवारको लागि नाताप्रमाणित प्रमाणपत्र
३. जोताहा हक वा फिल्डबुकको प्रतिलिपि
४. मृतकको मुत्य दर्ताको प्रतिलिपि
५. सर्जमिन मुचुल्का