FAQs Complain Problems

योजना तथा कार्यक्रम सम्झौता (उपभोक्ता समिति तहमा)

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सहरी विकास तथा भवन निर्माण शाखा
सेवा शुल्क: 
नि ;शुल्क
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचाको निवेदन
२. वडाको रोहबरमा उपभोक्ता समिति गठन गरेको भेलाको निर्णय
३. नगरसभा÷न.पा. बोर्डको निर्णय
४. सूचना, उपभोक्ता र अनुगमन तथा सुपरिवेक्षण समिति÷निर्णय
५. वडा कार्यलयको सिफारिस