FAQs Complain Problems

वडा नं २

वडा नं २

पर्यटकीय नगर चाँगुनारायण नगरपालिकाको वडा नं २ साबिक दुवाकोट गाउँ विकास समितिका वडा नं. १, २ र ३ र झौखेल गाँउ विकास समितिको वडा नं ८ मिलेर बनेको छ । यहाँको जनसंख्या १०२८४ रहेको छ । यस वडाका  वडाअध्यक्षमा श्री साेम प्रसाद प्रधान हुनुहुन्छ । यस वडाको कूल क्षेत्रफल ४.६३ वर्ग कि.मि. रहेको छ। जनजाति, ब्राम्हण, क्षेत्रीको, दलितको बसोबास रहेको यो वडाको प्रमुख आर्थिक श्रोत  कृषि र पशुपालन रहेको छ । २०७८ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको  ३९८४ घर धुरीमा १०२८४ जनसंख्या रहेको छ ।

यस वडामा स्थानीय तहको निवार्चन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।

 

सि.न. नाम,थर पद वडा नं. सम्पर्क नं.  
१. सोम प्रसाद प्रधान वडा अध्यक्ष २ ९८५१०-९४४३०  
२. राधादेवी गैडा महिला सदस्य २ ९८४१-४२९९८५  
३. सिता मिजार दलित महिला सदस्य २ ९८१३-०८०६३८  
४. उमेश प्रधान सदस्य २ ९८५१०-२९३९५  
५. प्रेम खत्री सदस्य २ ९८४१-७५३७७५  
६. राकेश बाशुकला   वडा सचिव २ ९८५१०४८४८९  
७. अन्जन कुमार दुलाल सब-ईन्जिनीयर २ 9860369550  
८. जुनु वाग सब-ईन्जिनीयर २ 9840256276  
९. कुसुम रोक्का स. कम्प्युटर अपरेटर २ 9813235495  
१०. मुकुन्द श्रेष्ठ का.स. चौथो २ 9841299515  
११. भरत श्रेष्ठ का.स. तेश्रो २ 9841369435  
१२. राममाया राना मगर वास सहाजकर्ता २ 9849039744  
१३. रोजिना रञ्जित बालमैत्री सहाजकर्ता २ 9802002653  
१४. सुमित्रा कार्की का.स. ज्यालादारी २ 9860567203  

 

 

Undefined
Population: 
Male 5243 Female 5035 Other 6 Total 10284
Ward Contact Number: 
016611366
Weight: 
2