FAQs Complain Problems

विद्यालय सञ्चालन अपग्रेडको स्वीकृति

लाग्ने समय: 
स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त गरी शैक्षिकसत्र सुरु हुनु २ महिना अगाडि कार्यपालिकाको निर्णयपछि
जिम्मेवार अधिकारी: 
नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सामाजिक विकास शाखा
सेवा शुल्क: 
प्रति कक्षा रु १०,०००
आवश्यक कागजातहरु: 

१. आफ्नो भवन भए जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि
२. भाडामा भए सम्झौतापत्र, जग्गा धनी प्रमाणपत्र र धनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
४. विद्यालयको शैक्षिक प्रगति विवरण
५. नजिकको विद्यालयको सहमति
६. शिक्षा ऐन नियामावलीले तोकेका अन्य कागजात
७. सम्बन्धित वडा कार्यलयको सिफारिस