समाचार
विवाह दर्ता
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा पञ्जीकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि; शुल्क त्यसपछि रु ५०
आवश्यक कागजातहरु:
१. तोकिएको अनुसूची अनुसारको सम्बन्धित व्यक्तिको निवेदन
२. दुलहा र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता नभएकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि) दुवै उपस्थित भई सनाखत हुनुपर्ने