FAQs Complain Problems

व्यवसाय कर दाखिला

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
व्यवसायको प्रकार र प्रकृति हेरी
आवश्यक कागजातहरु: 

१. व्यवसाय दर्ता प्रमाणपत्र
२. अघिल्लो वर्ष कर तिरेको रसिद
३. कारोबार प्रमाणित विवरण,लेखा परिक्षण प्रतिवेदन