FAQs Complain Problems

शेषपछिको बकसपत्र वमोजिम दाखिल खारेज नामसारी सिफारिस

लाग्ने समय: 
७ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
प्रति रोपनी रु १००००
आवश्यक कागजातहरु: 

१. जग्गाधनी प्रमाण पूर्जा प्रतिलिपि
२. मृत्यु दर्ताको प्रतिलिपि
३. पारित लिखतको प्रतिलिपि
४. नागरिकताको प्रतिलिपि
५. अन्य आवश्यक प्रमाण कागजातहरू