FAQs Complain Problems

समाचार

संरक्षक प्रमाणित र संस्थागत तथा व्यक्तिगत संरक्षक सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
नि ;शुल्क
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निबेदन र संरक्षकको नागरिकता
२. संस्थाको प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र
३. सर्जिमन मुचुल्का
४. संरक्षित हुनेको ना.प्र.प./जन्म दर्ता प्रमाणपत्र