FAQs Complain Problems

सहकारी/संघ संस्था तथा सहकारी दर्ता सिफारिस

लाग्ने समय: 
१५ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. विधान /विनियम १ प्रति
३. पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि
४. संस्था आफ्नै घरमा भए जग्गाधनी प्रमाण पूर्जा र नक्सापास प्रमाणपत्रको प्रतिलिपि
५. संस्था वाहालमा बस्ने भए सम्झौतापत्र र बहालकर तिरेको रसिदको प्रतिलिपि
६. संस्था गठन गर्ने भेला र बैठकको निर्णय प्रतिलपि