FAQs Complain Problems

सहकारी दर्ता तथा नवीकरण

लाग्ने समय: 
७ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सामाजिक विकास शाखा
सेवा शुल्क: 
दर्ता रु १००० नेविकरण रु ५००
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचामा निवेदन
२. संस्थापक शेयरधनी (कम्तिमा २५ जना) को नागरिकताको प्रतिलिपि
३. सहकारीको प्रस्तावित विनियम,
४. सहकारी खोल्न भएको भेला, बैठकको निर्णय प्रतिलिपि,
५. वडा कार्यालयको सिफारिस