FAQs Complain Problems

सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना अनुमति

लाग्ने समय: 
सम्पूर्ण कागजात प्राप्त भएको ३५ दिनभित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सामाजिक विकास शाखा
सेवा शुल्क: 
नि ;शुल्क
आवश्यक कागजातहरु: 

१. शैक्षिकसत्र सुरु हुनुभन्दा ४ महिना अगाडिको सम्बन्धित विद्यालयको निवेदन
२.संस्था भएमा संस्था दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाण
३. सञ्चालक समितिको विवरण, नागरिकताको प्रमाणपत्र प्रतिलिपि
४.आफ्नो भवन भए जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि र निर्माण सम्पन्नको प्रमाणपत्र
५. भाडामा भए सम्फौतापत्र जग्गा धनी प्रमाणपत्र र धनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
६. निर्माण सम्पन्न प्र.प्रतिलिपि (नक्सा पास)
७. नजिकको विद्यालयको सहमति
८. शिक्षा ऐन नियामावलीले तोकेका मापदण्ड पूरा गरेको कागजात
९. सम्बन्धित वडा कार्यलयको सिफारिस