FAQs Complain Problems

स्थायी बसोवास सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकता वा जन्म दर्ताको प्रतिलिपि
३. आवास (घर) भएको पुष्टि हुने कागजात
४. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
५. बसाई सराईको हकमा बसाई सराईको प्रतिलिपि