FAQs Complain Problems

स्ववासी प्रमाणित सिफारिस

लाग्ने समय: 
३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु १०००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. स्थलगत सर्जमिन मुचुल्का
४. नक्सा र पूर्जाको प्रतिलिपि