FAQs Complain Problems

Magpi डाटा प्रजेन्टेशन(Data Presentation) कार्यक्रम

Data Presentation Program
Data Presentation Program
Data Presentation Program

चाँगुनारायण नगरपालिका, फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल FSCN र DCA Nepalको साझेदारीमा एवम् जिल्ला दैवि प्रकोप उद्धार समिति भक्तपुरको समन्वयमा संचालन भइरहेको चाँगुनारायण नगरपालिका भक्तपुरको पाश्र्वचित्र तयारीका लागि सर्वेक्षण फारम पहिलो चरण अन्र्तगत चाँगुनारायण नगरपालिका वडा न. ६,७,८ र ९ को म्यागपाईमा आधारित तथ्याङ्क संकलन कार्य सम्पन्न भई दास्रो चरणमा बाकीँ रहेका वडाहरु १,२,३,४ र ५को (Magpi)म्यागपाईमाआधारित तथ्याङ्क संकलन कार्य सम्पन्न पश्चात आयोजना गरिएको नगरपालिकाको समग्र DATA SHARING कार्यक्रम मिति २०७४ ०७ ०८ गते  यस नगरपालिका का प्रमुख श्री सोम प्रसाद मिश्रको अध्यक्षतामा होटल स्वीट होम (Hotel Sweet Home) मा सम्पन्न भयो । यस सुखद अवसरमा सम्पूर्ण नगरबासी,डाटा कलेक्टर,जनप्रतिनिधि र सहयोगी हातहरु प्रति आभार प्रकट गर्न चाहान्छौ ।