FAQs Complain Problems

सूचना तथा समाचार

चाँगुनारायणको एकीकृत शहरी विकास योजना निर्माण

चाँगुनारायण नगरपालिकाले एकिकृत शहरी विकास योजना निर्माण गरेको छ । नयाँ सहरको रुपमा विकास गरिन लागेको चाँगुनारायण नगर क्षेत्रभित्रको सम्भाव्यता अध्ययन गरी योजना निर्माण गरिएको हो। नगरपालिकाका प्रमखु, उपप्रमुख, वडा अध्यक्षसहित कार्यपालिका सदस्य, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि र प्राविधिक टो

Pages