आज मिति २०७४|१०|०८ गते श्रीपंचमी को पावन अवसरमा FSCN र DCA को साझेदारीमा Room To Read सस्थाबाट यस नगरपालिका को ४ वटा बिद्यालय यापी भैरव निम्न माद्यामिक बिद्यालय चा.न.पा -३, चुनदेवी माद्यामिक बिद्यालय चा.न.पा--६ ,बल्मिकेश्वोर निम्न माद्यामिक बिद्यालय चा.न.पा -८, सरस्वोती उच्च माद्यामिक बिद्यालय च
चाँगुनारायण नगरपालिका को दोस्रो नगरसभा मिति २०७४|०९|२५ गते देखि सुरु हुने भएकोले मिति २०७४|०९|२५ र २६ गते नगरपालिका बन्द हुने २०७४|०९|२५ गते वडा कार्यलयमा जनप्रतिनिधिबाट हुने काम बन्द हुने भएकोले
मिति २०७४/७/२९ गते नेपाल सरकार सङ्खघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय ले स्थानिय सरकार संचालनको लागि ऐन प्रमाणिकरण गरेको छ। स्थानिय सरकार संचालन ऐन २०७४ पढ्न वा र्हेनको लागि तल दिएको Link Click गर्नुहोस।
चाँगुनारायण नगरपालिका, फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल FSCN र DCA Nepalको साझेदारीमा एवम् जिल्ला दैवि प्रकोप उद्धार समिति भक्तपुरको समन्वयमा संचालन भइरहेको चाँगुनारायण नगरपालिका भक्तपुरको पाश्र्वचित्र तयारीका लागि सर्वेक्षण फारम पहिलो चरण अन्र्तगत चाँगुनारायण नगरपालिका वडा न.