FAQs Complain Problems

वडा नं २

वडा नं २

पर्यटकीय नगर चाँगुनारायण नगरपालिकाको वडा नं २ साबिक दुवाकोट गाउँ विकास समितिका वडाहरु र खेल गाँउ विकास समितिको वडा नं ८ मिलेर बनेको छ । यहाँको जनसंख्या १०२८४ रहेको छ । यस वडाका  अध्यक्ष श्री साेम प्रसाद प्रधान हुनुहुन्छ । यस वडाको कूल क्षेत्रफल ४.६३ वर्ग कि.मि रहेको छ । जनजाति, ब्राम्हण,क्षेत्रीको,दलितको बसोबास रहेको यो वडाको प्रमुख आर्थिक स्रोत  कृषि र पशुपालन रहेको छ । २०७८ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको  ३९८४ घर धुरीमा १०२८४ जनसंख्या रहेको छ ।

यस वडामा स्थानीय तहको निवार्चन २०७९ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।

 

सि.न.
नाम,थर
पद
वडा नं.
सम्पर्क नं.


सोम प्रसाद प्रधान
वडा अध्यक्ष

९८५१०-९४४३०


राधादेवी गैडा
महिला सदस्य

९८४१-४२९९८५


सिता मिजार
दलित महिला सदस्य

९८१३-०८०६३८


उमेश प्रधान
सदस्य

९८५१०-२९३९५


प्रेम खत्री
सदस्य

९८४१-७५३७७५


राधा कृष्ण गेलाल  
वडा सचिव

९८४१-४६२४३३

 

 

Undefined
Population: 
Male 5243 Female 5035 Other 6 Total 10284
Ward Contact Number: 
016611366
Weight: 
2