FAQs Complain Problems

समाचार

वडा नं ९

चाँगुनारायण नगरपालिका – वडा नं. ९
वडा परिचय चाँगुनारायण नगरपालिकाको वडा नं. ९ साविक ताथली गाउँ विकास समितिको सम्पूर्ण क्षेत्र समेटेर गठन गरिएको वडा हो। यस वडाको कुल जनसंख्या ५५१० रहेको छ भने २३७६ घरधुरी रहेका छन्। वडाको क्षेत्रफल ८.७ वर्ग कि.मि. रहेको छ। यहाँका अधिकांश नागरिकहरूको मुख्य पेशा कृषि तथा पशुपालन रहेको छ।
मुख्य विशेषता • कृषि तथा पशुपालनमा आधारित अर्थतन्त्र
• सांस्कृतिक तथा जनजातीय विविधता
• स्थानीय विकास तथा पूर्वाधार विस्तार हुँदै गएको क्षेत्र
जनप्रतिनिधि तथा कर्मचारी विवरण
सि.न. नाम पद वडा नं. सम्पर्क नं.
गणेश त्यात वडा अध्यक्ष ९८५१०७८००२
कमला भारती महिला सदस्य ९८४१८४८५८५
सुमित्रा दर्जि दलित महिला सदस्य ९८१३८४९९४७
रविन बासुकला सदस्य ९८४१३०४४७९
विद्यापति प्वार थापा सदस्य ९८४१५४३८३८
सपना श्रेष्ठ वडा सचिव ९८४४१९७०५१
Undefined
Population: 
Total 5510 Male 2869 Female 2632 Others 9
Ward Contact Number: 
015097538
Weight: 
9