FAQs Complain Problems

वडा नं ९

चाँगुनारायण नगरपालिका – वडा नं. ९
वडा परिचय चाँगुनारायण नगरपालिकाको वडा नं. ९ साविक ताथली गाउँ विकास समितिको सम्पूर्ण क्षेत्र समेटेर गठन गरिएको वडा हो। यस वडाको कुल जनसंख्या ५५१० रहेको छ भने २३७६ घरधुरी रहेका छन्। वडाको क्षेत्रफल ८.७ वर्ग कि.मि. रहेको छ। यहाँका अधिकांश नागरिकहरूको मुख्य पेशा कृषि तथा पशुपालन रहेको छ।
मुख्य विशेषता • कृषि तथा पशुपालनमा आधारित अर्थतन्त्र
• सांस्कृतिक तथा जनजातीय विविधता
• स्थानीय विकास तथा पूर्वाधार विस्तार हुँदै गएको क्षेत्र
जनप्रतिनिधि तथा कर्मचारी विवरण
सि.न. नाम पद वडा नं. सम्पर्क नं.
१ गणेश त्यात वडा अध्यक्ष ९ ९८५१०७८००२
२ कमला भारती महिला सदस्य ९ ९८४१८४८५८५
३ सुमित्रा दर्जि दलित महिला सदस्य ९ ९८१३८४९९४७
४ रविन बासुकला सदस्य ९ ९८४१३०४४७९
५ विद्यापति प्वार थापा सदस्य ९ ९८४१५४३८३८
६ सपना श्रेष्ठ वडा सचिव ९ ९८४४१९७०५१
Undefined
Population: 
Total 5510 Male 2869 Female 2632 Others 9
Ward Contact Number: 
015097538
Weight: 
9