FAQs Complain Problems

समाचार

वडा नं. १


वडा नं. १

चाँगुनारायण नगरपालिकाको वडा नं. १ साबिक दुवाकोट गाउँ विकास समितिका ४, ५, ६, ७,८ र ९ नं. वडाहरु मिलेर बनेको छ। यहाँको जनसंख्या ७१४३ रहेको छ। विशेष गरि ब्राम्हण, क्षेत्री, जनजातिको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ। यस वडा कुल क्षेत्रफल ३.८७ बर्ग कि.मि रहेको छ। २०७८ सालको नगरस्तरीय तथ्यांक अनुसार यस वडाको २६३८ घर धुरीमा ७१४३ जनसंख्या रहेको छ।

निर्वाचित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण

सि.न. नाम, थर पद वडा नं. सम्पर्क नं.
सिजन कार्की वडा अध्यक्ष
मुना गुरुङ महिला सदस्य
पूजा वर्देवा दलित महिला सदस्य
गोविन्द श्रेष्ठ सदस्य
श्रीकृष्ण श्रेष्ठ सदस्य
पशुपति गैडा अधिकृत (स्थायी)
Undefined
Population: 
Male 3606 Female 3537 Total 7143
Ward Contact Number: 
015090627
Weight: 
0