समाचार
नाता प्रमाणित
लाग्ने समय:
१५ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यलय
सेवा शुल्क:
रु ३००
आवश्यक कागजातहरु:
१. तोकीएको ढाचामा सम्बन्धित बयक्तिको निवेदन
२. सम्बन्धित हकदारहरुको नागरीकता प्रमाणपत्रको प्रतिलिपि वा हकदार नाबालक भय जन्म दर्ता प्रतिलिपि
३. नाता खुलाउन पर्ने व्यक्तिहरुको फोटो दुइ/दुइ प्रति ( प्रयोजना हेरी विवाह दर्ता र मृत्यु दर्ता,बसाई सराई प्रमाणपत्रको प्रतिलिपि)
४. सर्जमिन गर्नुपर्ने भय सर्जमिन मुचुल्का