समाचार
शहरी विकास याेजना अन्तरक्रिया कार्यक्रम
चाँगुनारायण नगरपालिकाकाे निर्माणाधीन शहरी विकास याेजनाकाे लागि अावश्यक तिन दिने अन्तरक्रिया कार्यक्रम यहि मिति २०७६ ०९ २५ गते देखि २०७६ ०९ २६ सम्म नगरकाेट बाेजिनी रिर्साेट, कलमसी, चाँगुनारायण नगरपालिका वडा ८ मा भक्तपुरका क्षेत्र नं १ का संघिय सांसद माननीय श्री प्रेम सुवाल ज्यूकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे छ ।