FAQs Complain Problems

समाचार

बजेट तथा कार्यक्रम

आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट

चाँगुनारायण नगरपालिकाको पाचौँ नगरसभाबाट पारित नीति, कार्यक्रम एवं बजेटको सार्वजानिकिकरण मिति २०७६/०३ /२७ गते नेपाल सरकारका माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री गोकर्ण बिष्ट ज्यूबाट बाहुलीबाट सम्पन्न भएको छ । 

अार्थिक वर्ष २०७५/०७६ निति तथा कार्यक्रम

मिति २०७५ ०३ १५ गतेकाे यस चाँगुनारायणा नगरपालिकाकाे तेस्राे नगरसभाबाट अार्थिक  २०७५ ०७६ काे लागि पारित निति तथा कार्यक्रम हेर्नकाे लागि तल  क्लक गर्नहाेस ।।।।

आर्थिक वर्ष २०७४/७५ को निति तथा र्कायक्रम

चाँगुनारायण नगरपालिका को आर्थिक वर्ष २०७४ ७५ को लागि निति तथा र्कायक्रम विस्तृत रुपमा पढ्नको लागि तल दिएको PDF फाइल डाउनलोड गर्नुहोस् ।