FAQs Complain Problems

अन्य कार्यालयको पत्र अनुसार विवरण खुलाई पठाउने कार्य

लाग्ने समय: 
३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि ;शुल्क
आवश्यक कागजातहरु: 

१. कार्यालयको पत्र
२. विषयसँग सम्वन्धित अन्य प्रमाणित कागजहरू