FAQs Complain Problems

अस्थायी बसोबास सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकतको प्रतिलिपि
३. बहालमा बसेको भए घरधनीको सनाखत र नागरिकताको प्रतिलिपि
४. घर बहाल कर तिरेको रसिद
५. घर बहालको सम्झौता प्रतिलिपि