FAQs Complain Problems

लेनदेन कागज प्रमाणित र मन्जुरीनामा प्रमाणित

लाग्ने समय: 
३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
प्रति लिखित रु १०००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि
४. प्रमाणित गर्नुपर्ने विषयसँग सम्वन्धित कागजहरूको सक्कल २ प्रति
५. मञ्जुरीनामा सनाखत (लिने दिने दुवै व्यक्तिको उपस्थितिमा)