FAQs Complain Problems

वडा न‌ ३

वडा नं ३

पर्यटकीय नगर चाँगुनारायणनगरपालिकाको वडा नं ३ साबिक झौखेल गाँउ विकास समितिको वडा नं ८ बाहेक सबै वडाहरू मिलेर बनेको छ ।  जनसंख्या रहेको यस वडामा वडा अध्यक्षको रूपमा श्री श्याम सुन्दर धिमाल हुनुहुन्छ । २०७८ को स्थानिय निर्बाचनबाट उहाँ अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।  यो क्षेत्र  मुलत कृषी तथा पशुपालन रहेको छ । यहाँको कुल क्षेत्रफल ३.०२ वर्ग कि.मि रहेको छ । यहाँ कृष्ण मन्दिर ,ज्योति लिंगेस्वोर महादेव प्रमुख धर्मीक स्थलहरु रहेका छन् । २०७९ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको  १९७८ घर धुरीमा ५१६० जनसंख्या रहेको छ ।

यस वडामा स्थानीय तहको निवार्चन २०७९ मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।

 

सि.न.
नाम,थर
पद
वडा नं.
सम्पर्क नं.


श्याम सुन्दर धिमाल
वडा अध्यक्ष

९८५११-२०९०८


रमा थापा
महिला सदस्य

९८४१-९८७२३९


सुष्मा सुनुवार
दलित महिला सदस्य

९८२३-१५६४१३


शिवराम सुलु
सदस्य

९८४१-६९२७२९


विष्णुप्रसाद न्यौपाने
सदस्य

९८४१-३५८४८२


पशुपति गैडा
वडा सचिव

९८४१३६९०८३

Undefined
Population: 
Male 2693 Female 2462 Other 5 Total 5160
Ward Contact Number: 
016611802
Weight: 
3