सूचना तथा समाचार

स्थानिय सरकार संचालन ऐन २०७४

Sthaniya Ain Publication Notice

मिति २०७४/७/२९ गते नेपाल सरकार सङ्खघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय ले स्थानिय सरकार संचालनको लागि ऐन प्रमाणिकरण गरेको छ। स्थानिय सरकार संचालन ऐन २०७४ पढ्न वा र्हेनको लागि तल दिएको Link Click गर्नुहोस।

Magpi डाटा प्रजेन्टेशन(Data Presentation) कार्यक्रम

Data Presentation Program
Data Presentation Program
Data Presentation Program

चाँगुनारायण नगरपालिका, फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल FSCN र DCA Nepalको साझेदारीमा एवम् जिल्ला दैवि प्रकोप उद्धार समिति भक्तपुरको समन्वयमा संचालन भइरहेको चाँगुनारायण नगरपालिका भक्तपुरको पाश्र्वचित्र तयारीका लागि सर्वेक्षण फारम पहिलो चरण अन्र्तगत चाँगुनारायण नगरपालिका वडा न.