FAQs Complain Problems

गणक तथा सुपरीवेक्षक पदमा पदपूर्तिको सूचना

भूमि व्यवस्था तथा गरिबि निवारण मन्त्रालयको गरिब परिवार पहिचान कार्यक्रमको लागि १० जना गणक एवं १ जना सुपरिवेक्षक को करारमा जनशक्ति पदपूर्तिको सूचना

Online बाटै आवेदन दिनको लागि दिईएको लिकंमा क्लिक गर्नुहोस्

गणक : https://forms.gle/dNX4MSCTZjBrCxpNA

सुपरिवेक्षक : https://forms.gle/CAXzGk7YEWebN74S7

 

आवदेन दस्तुर जम्मा गर्ने बैँक खाताको विवरण

बैँक खाता नं : 0220150321500018

बैँक खाताको नाम : आन्तरिक राजश्व खाता ग १.१

बैँकको नाम : प्रभु बैँक लि. सूर्यविनायक शाखा