समाचार
वडा नं ६
वडा नं ६
परात्विक एवं पर्यटकीय नगर चाँगुनारायण नगरपालिकाको वडा नं ६ साबिक नगरकोट गा वि स बनेको छ । तामाङ समुदायको बाहुल्यता रहेको छ तथापी दलित , ब्राह्मण, क्षेत्री अन्य समुदायको समेत उल्लेख्य बसोबास रहेको यस वडा लाइ मुख्य नगरकोट ठाउको रुपमा लिने गरिएको छ । यहाको क्षेत्रफल कूल क्षेत्रफल ९.६१ वर्ग कि.मि रहेको छ । नगरकोट विस्वोकै प्रख्यात ठाउ हो दैनीक हजारऊ व्यक्तीहरु नगरकोट आउने गर्दछन पर्यटकको प्रमुख स्थलको रुपमा रहेको नगरकोटमा कृषी पशुपालन को साथसाथै व्यसयको हिसाबलेनी अन्य वडा भन्दा अगाडि रहेको देखीन्छ यहा सानाठुला होटलहरु प्रसस्त रहेका छन् । २०७८ सालको नगरस्तरीय तथ्याक अनुसार यस वडाको १८३३ घर धुरीमा ४९२६ जनसंख्या रहेको छ ।
यस वडामा स्थानीय तहको निवार्चन २०७९मा निवार्चित जनप्रतिनिधिहरू र कार्यरत कर्मचारीको विवरण ।
सि.न.
नाम,थर
पद
वडा नं.
सम्पर्क नं.
१
धन बहादुर लामा
वडा अध्यक्ष
६
९८४१४११७८९
२
आरती लामा
महिला सदस्य
६
९८६०७२३०९०
३
सोनु बि.क
दलित महिला सदस्य
६
९८१३९६९५१५
४
विरमान तामाङ
सदस्य
६
९८४३९०६२१५
५
हरिप्रसाद लामिछाने
सदस्य
६
९८५१०४५४२४
६
प्रेम तुल्सी
वडा सचिव
६
९८४१२९९३५८