समाचार
विवरण दर्ता गर्ने पोर्टल
रसुवा, धादिङ, नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रमा हराएका तथा सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन तथा खोजी कार्यमा सहजीकरण गर्ने उद्देश्यले चाँगुनारायण नगरपालिकाद्वारा हराइरहेका व्यक्तिको विवरण दर्ता गर्न पोर्टल निर्माण गरिएको छ। हराएको / सम्पर्कविहीन व्यक्तिको विवरण दर्ता गर्न यहाँ क्लिक गर्नुहोस्।
