समाचार
नाबालक परिचयपत्र सिफारिस
लाग्ने समय:
साेही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नि शुल्क
आवश्यक कागजातहरु:
१. सम्बन्धित व्यत्तिकाे निवेदन
२. अामा बुवाकाे नागरिकताकाे प्रतिलिपि
३. जन्मदर्ता
४. फाेटाे २ प्रति
प्रक्रिया:
अावश्यक कागजात सहित वडा कार्यालयमा निवेदन