FAQs Complain Problems

हकवाला र हकदार प्रमाणित

लाग्ने समय: 
७ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु ३००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. सर्जमिन
३. नाता खुल्ने कागजात
४. निवेदक तथा हकवाला र हकदारको नागरिकताको प्रतिलिपि