FAQs Complain Problems

घर वहाल करको लेखाजोखा सिफारिस

लाग्ने समय: 
३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
१० प्रतिशत
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचामा सम्बन्धित व्यक्तिको निवेदन
२. घर बहाल लिनेदिनेबीचको सम्झौताको प्रतिलिपि
३. सम्बन्धित पक्षको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (आवश्यक परेमा सर्जमिन)