FAQs Complain Problems

मृत्युदर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा पञ्जीकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि; शुल्क त्यसपछि रु ५०
आवश्यक कागजातहरु: 

१. तोकिएको अनुसूची अनुसारको निवेदन
२. मृत्युदर्ता गराउन आउनेको (सूचकको) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. आवश्यक परेमा सर्जमिन