FAQs Complain Problems

वसाई सराई भई जाने

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा पञ्जीकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि; शुल्क त्यसपछि रु ५०
आवश्यक कागजातहरु: 

१. तोकिएको अनुसूची अनुसारको सम्बन्धित व्यक्तिको निवेदन
२. वसाई सराई भई जाने सबैको नागरिकताको प्रतिलिपि, नाबालकको जन्मदर्ता