FAQs Complain Problems

समाचार

विवाहित प्रमाणित गर्ने

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. दुलहा दुलही दुवैको नागरिकताको प्रतिलिपि.
३. बसाई सरी आएको भए सोको प्रतिलिपि
५. २०३६ सालपछिको हकमा विवाह दर्ताको प्रतिलिपि
६. २०३६ अगाडिका लागि विवाह भएको खुल्ने कागजात