FAQs Complain Problems

अविवाहित प्रमाणित गर्ने

लाग्ने समय: 
सर्जिमि भएको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. बसाई सराई आएको भए सोको प्रतिलिपि
५. संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखतपत्र
६. सर्जमिन मुचुल्का