समाचार
जग्गाधनी प्रमाण पूर्जामा तीन पुस्ता उल्लेख ज.ध. प्रमाण पूर्जामा फोटो टाँस
लाग्ने समय: 
३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा  कार्यलय
सेवा शुल्क: 
रु ५००
आवश्यक कागजातहरु: 
१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. तीनपुस्ते खुल्ने अन्य कागजातको प्रतिलिपि
४. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
५. पासपोर्ट साइजको फोटो २ प्रति