FAQs Complain Problems

अपुताली सिफारिस

लाग्ने समय: 
१५ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १०,०००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. मृत्यु दर्ताको प्रतिलिपि
४. नाता प्रमाणितको प्रतिलिपि
५. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
६. सर्जमिनसहित अन्य प्रमाणहरू