FAQs Complain Problems

धारा, विद्युत जडान गर्न सिफारिस

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २००
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन
२. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
३. नागरिकताको प्रतिलिपि
४. संरचना भएको प्रमाण