FAQs Complain Problems

योजना सम्पन्न सिफारिस

लाग्ने समय: 
३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
नि ;शुल्क
आवश्यक कागजातहरु: 

१. उपभोक्ता समितिको निर्णय र अनुगमन समितिको सिफारिस
२. योजना सञ्चालन सम्बन्धी फोटोहरू
३. सार्वजनिक÷सामाजिक परिक्षण प्रतिवेदन